साहसिक खेल ‘क्यानोनिङ’ (फोटोफिचर)

janataPost

साहसिक खेल ‘क्यानोइङ’ हिजोआज नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । कुनै बेला बंजीजम्पिङका लागि सिन्धुपाल्चोक अहिले अर्को साहसिक खेल क्यानोनिङका लागि पनि प्रसिद्ध बन्दैछ । निरन्तर पानी बगिरहने झरनामा डोरीको सहायताले माथि बाट तल सम्म झदा मिल्ने रोमान्चकताका कारण साहसका प्रेमीहरुलाई यो खेलले तानिरहेको छ । अन्य साहसिक खेलका तुलनामा यो खेल अलि सस्तो पनि छ ।


पानीले भिजेर लेउका कारण चिप्ला बनेका भिर अनि निरन्तर पानी बहाव टाउको ठोक्किँदा कहिले आङ्गै सिरिङ्ग बनाउन छ भने कहिले रोमान्चकताको पराकाष्ठामा पुगिन्छ । पानीको छाँगोमा यसरी रुझ्दै डोरी समातेर तल झर्नेे साहस भने कमैले गर्छन् । ‘केही कौतुहलता, केही डर अनि भरपुर रोमान्चकताको संगम हो यो खेल । जसले एक पटक यो खेल सफलतापूर्वक सम्पन्न गर्छन्, उ घरीघरी यो खेलमा आकर्षित हुँदै जान्छ’, राफ्टिङ स्टार रिसोर्टका क्यानोनिङ गाइड बिष्णु राइ भन्छन् ।


जनतापोस्टका फोटो पत्रकार सरोज बस्नेतको लेन्समा क्याप्चर भएका क्यानोनिङका केही रोमान्चक क्षण ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

खोटाङको  बाक्सिला बजार 

खोटाङको केपिलासगढी गाउँपालिका–४ मा पर्ने व्यापारिक केन्द्र बाक्सिला बजार । सो बजार उत्तरी क्षेत्रमा बसोवास गर्ने स्थानीयको प्रमुख व्यापारिक

टिकोट गाउँको सुन्दरता

धौलागिरि हिमाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पर्यटकीय टिकोट गाउँ । तस्बिर कमल

मछेन्द्रनाथको रथ 

काठमाडौंमा सुरु हुन लागेको सेतो मछेन्द्रनाथको रथ जात्राको लागि दरवार मार्ग स्थित तिनधारा पाठशाल अगाडी तयार गर्दै गरेको रथ । तस्बिर : सुनिल