राष्ट्रियसभा सदस्यमा प्रदेश ७ बाट महरा विजयी

janataPost

धनगढी, २४ माघ । राष्ट्रियसभा सदस्यमा प्रदेश ७ बाट माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन्। अल्पसंख्यक वा अपांग समूहबाट उम्मेद्वार बनेका महराले ३ हजार ७ सय ८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चेतराज जोशीले भने १ हजार ९०८ मत प्राप्त गरेका छन् ।

 

यो प्रदेशमा अब दलित १ जना निर्वाचित हुन बाँकी छ।

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।