प्रदेश ६ मा माओवादीका नरपति लोहार र एमालेका जीवन बुढा विजयी

जनतापोस्ट

janataPost

सुर्खेत, २४ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश ६ को दलिततर्फ नेकपा एमालेका नरपति लोहार ३ हजार ६ सय ६६ मतसहित विजयी भएका छन् भने अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा ३ हजार ७ सय २० मत का साथ विजयी भए । 

 

प्रदेश ६ मा सबै आठ वटै पदका लागि भएको निर्वाचनमा अब महिला सदस्य तीन र अन्य तीन सदस्यका लागि मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।