अमेरिकी सेनाका प्यासिफिक कमाण्डर नेपालमा

janataPost

काठमाडौं, माघ २६ । संयुक्त राज्य अमेरिका सेना प्यासिपिकका कमाण्डिङ जनरल रोबर्ट बाउन चार दिने नेपाल भ्रमणका लागि बिहीबार राती काठमाडौं आइपुगेका छन् । 

उनलाई उपरथी ईश्वर हमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने बताए । उनले शुक्रबार नै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ ।


उनले भ्रमणका क्रममा काठमाडौं उपत्यका भित्र रहेका केही महत्वपूर्ण पर्यटकीय स्थल समेत घुम्ने बताइएको छ । उच्च तहको सैनिक नेतृत्व भ्रमणले सेना र अमेरिकाको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ मद्दत पुग्ने सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

१४ वर्षको उमेरमा सेक्स कति सही ?

पछिल्लो समय सोसल मिडियामा महिला तथा पुरुष सबैले किशोरावस्थाका तस्बिर सार्वजनिक गर्ने गरेका छन् । त्यसो त १४ वर्षको उमेरमा उनीहरू आफैँमा केही कुरामा

डोनाल्ड ट्रम्पको अर्को रोचक तथ्य

डोनाल्ड ट्रम्पको अनैतिक सम्बन्धको हल्ला साम्य हुन नपाउँदै पुनः नयाँ तथ्यले मिडियामा तहल्का मच्चाउन थालेको छ । पोर्न स्टार स्ट्रोमी डानियलसँगको

आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

हाङ्गजोउ, २६ माघ । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका