सन्तोषको ‘के यो माया हो'

जनतापोस्ट

janataPost

काठमाडौं । गायक सन्तोष लामाले आधुनिक गित ‘के यो माया हो’ को म्युजिक भिडीयो वजारमा ल्याएका छन् । प्रणय दिवसको सप्ताह चलिरहदा प्रेम गर्नेहरुको लागि गायक लामाको नयाँ गीतको भिडियो सहित बजारमा आएका हुन् ।


रोहित बस्नेतको शब्द तथा सुबिर पन्तको संगीत रहेको गीतमा लामा एक्लै स्वर दिएका छन् भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । दर्जन भन्दा बढी चर्चित गीतमा स्वर दिइसकेका उनी पछिल्लो समय देश तथा विदेशमा हुने कार्यक्रममा समेत व्यस्त छन् ।


लालिगुराँश एल्बममा समावेश गरिएको गीतको भिडियोमा आशिष पुरुष र सारिका सुनारको फिचरिङ रहेको छ । रोहित बिक्रम कार्कीको निर्देशन तथा छाँयाकनमा तयार भएको भिडियो दुबईका रमणीय स्थानमा खिचीएको छ । सार्थक डिजिटलले बजारमा ल्याएकोे गीतको अडियो र भिडियो सुरेश राउतले सम्पादन गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु