एलिशाको झ्याईँ झ्याईँ

जनतापोस्ट

janataPost

काठमाडौं, २८ माघ । गायिका सरु राई सरस्वतीको नयाँ गीत ‘झ्याईँ झ्याईँ झ्याईँ’ को म्युजिक भिडियो रिलीज भएको छ । भिडीयोमा अभिनेत्री तथा नृत्यांगना एलिशा राई अभिनेता निराजन प्रधानसंगै देखिएकी छिन् । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन् । 

युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
 

प्रतिकृया दिनुहोस

ट्याटु आर्टमा जम्दै सुमिना

काठमाडौं/जपोस । पहिले चित्रकलामा खुबै रूचि राख्थिन्, सुमिना श्रेष्ठ । तर उनको सोच र रूची समयसँगै बदलियो । पछिल्लो समय उनी ट्यटू आर्टमा जम्दै गएकी छन् ।

‘किन गर्ने चलचित्रको सेन्सरसपि’

काठमाडौं, ११ फागुन । निर्देशनमा राम्रै पकड जमाएका छन्, गणेशदेव पाण्डेले । ‘मालतीको भट्टी’ ले व्यवसायिक रूपमा राम्रै गरेपछि गणेशदेवलाई नेपाली

हलहरुमा सुनसान ‘कृ’

काठमाडौं । प्रदर्शनपूर्व नै व्यापक हल्ला भएको फिल्म ‘कृ’ दोस्रो सातामा आउँदा हलहरूबाट गायबजस्तै नै भएको छ । मिडियाहरूमा एक दिनमै सय करोड कमाएको र