दुई घर जलेर नष्ट

जनतापोस्ट

janataPost

भोजपुर , २८ माघ । भोजपुरको उत्तरी साल्पासिलिछो–२ कुलुङको दागवेलामा आगलागी भएको छ । शनिबार अपराह्न स्थानीय सदरसिंह राईको घरमा आगलागी भएको हो । 

आगलागीबाट राईको घरमा रहेको आधा तोला सुन, रु ४५ हजार नगद र घर पूर्णरुपमा जलेर नष्ट हुँदा चार लाख २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए । आगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । 


त्यसै गरी रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङमा गएराति मंगलसिंह कार्कीको घरमा आगलागी हुँदा ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको