जिप्रकामा आधुनिक सूचना प्रणाली

जनतापोस्ट

janataPost

भोजपुर, २८ माघ । जिल्ला प्रशासन कार्यालय भोजपुरमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ । 


सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । 


सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्र लगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रजिअ न्यौपानेले बताए । सेवा प्रवाह तथा सूचना प्रणालीलाई अझ सहज बनाउन आगामी दिनमा मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको