शिवरात्रिको पूर्वसन्ध्या : पशुपतिमा देखिएका बाबाहरु (फोटोफिचर)

janataPost

काठमाडौं, २९ माघ । आगामी फागुन १ गते हिन्दुहरुको विशेष पर्व महाशिवरात्री काठमाडौंसहित मुलुकभरमका शीव मन्दिरहरूमा मनाइँदैछ । 


यसपालीको शिवरात्रीमा भारतलगायतका मुलुकबाट सयौँको संख्यामा बाबाजीहरु पशुपति आइसकेको र आउने क्रममा जारी नै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाबाजीहरु पशुपति भित्रिएसँगै त्यस क्षेत्रमा अहिलेदेखि नै भीड सुरु हुन थालेको छ । उनीहरुले मनग्य आम्दानीसमेत गर्ने गरेका छन् ।

 

पशुपतिमा शिवरात्रीको पूर्वसन्ध्यामा बाबाहरु हेरौं फोटोमा :

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

पशुपतिमा सन्ध्या आरती (फोटो)

काठमाडौं, ८ फागुन । पशुपतिमा सन्ध्या आरतीको दर्शन गर्न दिनहूँ भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँको पशुपतिनाथ मन्दिर अगाडि सन्ध्या आरती हेरौं

काठमाडौंमा यसरी मनाइयो ग्याल्पो ल्होसार (फोटोफिचर)

काठमाडौं, ४ फागुन । नयाँ वर्षको रूपमा शेर्पा समुदायले मनाउँदै आएको ग्याल्पो ल्होसार शुक्रबार मनाइँदै छ । यो पर्व सांस्कृतिक सामीप्यताका कारण हाल अन्य

साहसिक खेल ‘क्यानोनिङ’ (फोटोफिचर)

साहसिक खेल ‘क्यानोइङ’ हिजोआज नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । कुनै बेला बंजीजम्पिङका लागि सिन्धुपाल्चोक अहिले अर्को साहसिक खेल