२३ औँ जनयुद्ध दिवस : २३ पाउण्डको केक काटेर मनाँइदै

janataPost

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवस आज (मंगलबार) मनाएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिषडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ पाउण्डको केक काटेका छन् । 


जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिस डाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पूर्व जनमुक्ति सेना नेपालको आयोजनामा सो चियापान गरिएको हो ।

प्रतिकृया दिनुहोस

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।  आज यहाँ

पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको भारत भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी गत माघ २२ गते भारत गएका थिए । उनी भारतको धार्मिक

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।  टीकापुरबाट धनगढी आउँदै