एभरेष्ट होटलका सञ्चालक लारी जेल चलान

जनतापोस्ट

janataPost

काठमाडौ, १ फागुन । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका एभरेष्ट होटेलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ । २१ वर्षपछि पक्राउ परेका लारीलाई जिल्ला अदालत काठमाडौंले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।


सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।

प्रतिकृया दिनुहोस

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।  आज यहाँ

पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको भारत भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी गत माघ २२ गते भारत गएका थिए । उनी भारतको धार्मिक

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।  टीकापुरबाट धनगढी आउँदै