त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगोलागी, १५ मिनेट उडान अवरुद्ध

janataPost
फाइल तस्वीर

काठमाडौं, १ फागुन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आगोलागि भएको छ । आगोलागी आन्तरिकतर्फको कार पार्किंग क्षेत्रमा भएको हो ।  आगलागीका कारण आन्तरिक र अन्तरार्ष्ट्रिय उडान करिब १० १५ मिनेट रोकीएको छ । अहिले आगो नियन्त्रणमा आएको त्रिवि अन्तरार्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । 

आगो नियन्त्रणमा आएसँगै अहिले उडान संचालन भइसकेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।  आज यहाँ

पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको भारत भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी गत माघ २२ गते भारत गएका थिए । उनी भारतको धार्मिक

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।  टीकापुरबाट धनगढी आउँदै