रजनीकान्तको ‘काला’ को प्रदर्शन मिति तय

जनतापोस्ट

janataPost

काठमाडौं (एजेन्सी): भारतीय सुपरस्टार रजनीकान्तका यस वर्ष दुई वटा फिल्म रिलिजको तयारीमा छन् । ति हुन्, ‘२.०’ र ‘काला’ । फिल्म ‘२.०’ ले रिलिजको मिति केहीपटक सारीसक्यो । उनको अर्को फिल्म ‘काला’ को भने प्रदर्शन मिति तय भएको छ ।


निर्माता धनुषले ट्विट गर्दै अप्रिल २७ मा फिल्म प्रदर्शनमा आउने जनाएका बताएका छन् । फिल्ममा रजनीकान्त एक पाको उमेरको डनको रुपमा देखिएका छन् । सर्वसाधारणमाथि अत्याचारको विरुद्धमा उनले जुझारु पात्रको भूमिका निर्वाह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्ममा रजनीकान्तसँगै नाना पाटेकर, अञ्जली पाटिल, अरविन्द अकाश लगायत कलाकारहरुको अभिनय छ ।
 

प्रतिकृया दिनुहोस

आयो ‘अम्लान फूल’

काठमाडौं, ५ फागुन । गजलकार शान्ति शर्माको जगल संग्रह ‘अम्लान फूल’ पाठकमाफ आएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विमोचन समारोहमा

डाङडुङेडाँडा अब अन्तर्राष्ट्रिय फिल्म नगरी 

बलराम शिवाकोटी, दोलखा । फिल्मी सिटी बन्नेमा अन्योल रहेका बेला दोलखाको “डाङडुङेडाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्मी सिटीको शिलान्यास गरिएको छ

चर्चित सेलिब्रेटीको कुरूप मैनमूर्ति

विशेषतः प्रसिद्ध व्यक्तिहरूको मैनमूर्ति बनाउने प्रचलन संसारभर नै रहेको छ । उनीहरूको सम्मानस्वरूप बन्ने उक्त मूर्तिहरूबाट उनीहरूप्रति