प्रियाको चर्चा चुलिँदै

जनतापोस्ट

janataPost

एजेन्सी ।  आँखा झिम्काएको कारणले सामाजिक सञ्जालमा चर्चामा आएकी प्रिया पछिल्लो समय निकै चर्चामा आएकी छन् । उनको पछिल्लो समय  भिडियो नभएर फोटाले सञ्चार माध्यमहरूले ठाउ पाएका छन् । प्रियाले पछिल्लो समय आफ्नो फोटो शुट गराएकी छन् । उनलाई  पिंक कलरको ड्रेसअपमा ठ्याकै राजकुमारी नै देखिएकी छन् । प्रियाका यी फोटोहरू एजेन्सीले आफ्नै अकाउंटमा पोष्ट समेत गरेको छ । प्रियाले आफ्नो इंन्टा«ग्राम अकाउंटमा एउटा फोटो सार्बजनिक गरेकी छन् । 

 

उनले आफ्नो फोटो समाजिक सञ्जालमा पोस्ट गरे लगतै अधिक रुचाइएको छ । केहि समय नविदै प्रियाको नयाँ फोटोलाई मानिसहरूले भाईरल बनाएका छन । २४ घण्टा भित्रमा यस फोटोलाई लगभग ८ लाख मानिसहरूले लाईक गरेका छन । यस फोटोमा कमेंट गनेहरूले प्रियालाई प्रिंस कमेन्ट समेत गरेका छन् । पछिल्लो समय ईन्ट्राग्राममा प्रियको अकाउंटमा ५१ लाख फलोअर्स रहेका छन । प्रियाले गुगल सर्चको मामलामा सनि लियोन लाई पनि पछि  पारेकी छन् ।

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु