रक्षा र युरिशको झगडा म्युजिक भिडियोमा 

काठमाडौं, ४ चैत । ‘तिमी रुँदा कहिले काँही’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा मोडल युरिश कार्की र रक्षा श्रेष्ठको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई युवा निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका छन् । पोखराका रमणीय ठाउँहरु म्युजिक भिडियोमा देख्न सकिन्छ । 

 

यस म्युजिक भिडियोको शब्द, संगीत र स्वर हरि पौड्यालको रहेको छ । उनलाई गायिका मनिषा राईले साथ दिएकी छिन्े । म्युजिक भिडियोले पारिवारिक झगडाको पक्षहरुलाई जोडतोडका साथ उजागर गरेको छ । मोडल रक्षा र कार्कीले पारिवारिक झगडालाई अभिनयद्धारा दर्शकसामु पस्केका छन् । प्रकाश बुढाथोकीले छांयाङ्कन रहेको भिडियो शम्भु राउतले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु