संगितलाई जीवन सम्झने ठाकुर प्रताप

जनतापोस्ट

janataPost

आफ्नो लक्ष्यमा पुग्न जिवननै समर्पण गर्ने व्यक्ति कम नै हुन्छन् । यस्तै संगीतमा नै जीवन खोजि गरिरहेका एक व्यक्ति हुन्ठा, ठाकुर प्रताप दुलाल । ठाकुर प्रताप दुलालले जव देखि जिवनमा केहि गर्नु पर्छ भनेर सोच्न थाले त्यहि समय देखि संगीतमा लागेको बताउछन् ।


२०५३ सालमा पहिलो पटक स्टेजमा मै नेपाल जाने बेलैमा बोलको गीत प्रस्तुत गरे पछि स्रगीतको किराले उनलाइ टोकेको थियो । एस एल सि पास गरे पछि देखि नै आर आर कलेज मा संगीत बिषय लिएर अध्ययन सुरु गरेका उनले २०६ंं० सालमा बिए सम्मको अध्ययन गरे तर नेपालमा संगीत बिषयमा एम ए सम्मको अध्ययन गर्न पाउने व्यवस्था नभएको कारण उनले भारतको कोलकतामा रहेको रबिन्द्र भारती बिश्वबिधालय बाट संगीतमा एम ए सम्मको अध्ययन गरेर स्वदेश फर्किएका ठाकुर प्रताप सुरुवातमा संगीतकार बाट आफ्नो संगीतको याात्रालाइ निरन्तरता दिइरहेका छन् भने पछिल्लो समय गायनमा पनि सक्रियता बढाइरहेका छन् ।


उनले नेपाल तथा भारतका स्रगीतज्ञ संग पनि संगीत सिेकेका छन् । नेपालमा बरिष्ठ संगीतकार दिपक जंगम र बरिष्ठ शाष्त्रिय संगीत ज्ञ धन बहादुर गोपाली संग संगीत सिकेका दुलालले भारतमा आलोक चटर्जि संग खयाल गायतको तालिम पनि लिएका थिए । आफ्नो आधा भन्दा बढि उमेर उनले संगीतलाइ दिएका छन् । हाल उनि आफै गीत कम्पोज गर्छन् , आफै एरेन्ज गर्छन र आफै गीत पनि गाउछन् । बहुप्रतिभाका धनि ठाकुर प्रताप अव निरन्तर नेपाली सांगीतीक क्षेत्रमा सक्रिय रहने बताउछन् ।

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु