पूर्वी रुकुमको सदरमुकाम नसार्न सर्वोच्चको अन्तरिम आदेश

janataPost

काठमाडौं, १७ माघ । पूर्वी रुकुमको सदरमुकाम सार्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायधीस दिपक कार्कीको एकल इजलासलले पूवी रुकुमको सदरमुकाम सार्ने निर्णय कार्यन्वयन नगर्न आज आदेश दिएको हो । 

 

कमचलाउ हैसियतमा रहेको शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले माघ ११ गते पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिकाबाट उत्तरगंगा गाउँपालिकामा सार्ने निर्णय गरेपछि स्थानीवासी आन्दोलित भएका थिए

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक